Logo

नबिल बैंकको ३७ औं वार्षिकोत्सव : वीर अस्पताललाई हस्तान्तरण गर्यो अक्सिजन प्लान्ट

काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमबार ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल…