Logo

देशको समृद्धि, सुशासन र विकासका पक्षमा काम गरेको छु, सरकारबाट बाहिरिनु परेकोमा चिन्ता छैन् : प्रधानमन्त्री ओली

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वोच्च अदालतको फैसलाबारे आपत्ति जनाएका छन् । सर्वोच्चले सांसदलाई ह्वीप नलाग्ने फैसला गरेपछि मंगलबार सिंहदरबारबाट बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दलीय संरचनालाई चुनौती दिएको बताएका छन् । खेल खेल्ने जिम्मेवारी खेलाडीको भएको बताउँदै उनले अदालतले संविधानको संशोधन गरेको बताएका छन् । ‘अदालतको फैसलाले दलीय संरचनालाई नै चुनौती दिएको छ ।…