Logo

२० देखि २८ प्रतिशतले बढ्यो अन्तरप्रदेश चल्ने सवारीसाधनको भाडा, कहाँको कति ?

काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागु हुनेगरी यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको भाडा २८ प्रतिशतले बढाउँदा पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीसाधनको भाडाडदर २० प्रतिशतले बढाएको छ । यस्तै विभागले तराईको बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर भने २६ प्रतिशतले बढेको जानकारी दिएको छ । विभागले…