Logo

काठमाडौंमा जारी निषेधाज्ञा साउन १० सम्म थप, पसल खुल्ने समय १ घण्टा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको उक्त निषेधाज्ञा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले थप गर्दै १० गतेसम्म लम्ब्याईएको हो । उक्त थप निषेधाज्ञामा भने पसल खोल्ने समय १ घण्टा थप भएको छ । सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकोमा अब बेलुका…