Logo

वाइवाइ नयाँ स्वादमा, डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेनको बिक्री सुरु

नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ । जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ । यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो…