Logo

जनरल इन्स्योरेन्सबाट बाहिरिए दिपेन्द्र अग्रवाल, नयाँ संचालकमा मिता मुरारका नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको संचालक समितिले स्विकृत गरेको छ । कम्पनीको प्रथम बार्षिक साधारणसभाबाट नियुक्त भएका उनले असार ३१ गते सञ्चालकबाट राजीनामा दिएका थिए । यस्तै कम्पनीले उक्त रिक्त पदमा मोरङ जिल्ला विराटनगर महानगरपालिका– ७ की मिता मुरारका अग्रवाललाई नियुक्त गरिएको छ । उनी बााकी…