Logo

अब ब्लुबुक नविकरण अनलाईनबाटै, सवारी कर तथा जरिवाना पनि तिर्न सकिने

काठमाडौं । सरकारले सवारीसाधनको ब्लुबुक अनलाईनमार्फत नविकरण गर्न सकिने व्यवस्था सुरु गरेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागु हुनेगरी ब्लुबुक नविकरणसँगै सवारी कर,जरिवाना लगाएत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको सुरुवात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो…