Logo

नबिल बैंकले निष्काशन गर्याे ३ अर्ब बराबरको ऋणपत्र, ८ प्रतिशत ब्याज पाईने

काठमाडौं । नबिल बैंकले आईतबारदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८∞ नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई १ हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाईने बैंकले जानकारी दिएको छ । नबिल…