Logo

आजै थपिए डेढ महिना यताकै धेरै कोरोना संक्रमित, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप कोरोनाका ३ हजार ४ सय २१ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ र ५ हजार ३२ को एन्टीजेन परीक्षण गर्दा १ हजार २० गरी एकैदिन ३ हजार ४ सय २१ जनामा कोरोना…