Logo

अर्थमन्त्रीले गरे पूर्व अर्थमन्त्रीहरुसँग छलफल, अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमतिमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझावहरु आत्मसाथ गरी अगाडि बढ्ने योजना रहेको बताए ।आइतवार आयोजित पूर्व अर्थमन्त्रीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी…