Logo

काठमाडौंमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै, यी खोप केन्द्रमा लगाउन सकिन्छ खोप

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोनाभाइरसविरुद्धको भेरोसेल खोप लगाइँदैछ । आजदेखि उपत्यकाका विभिन्न खोप केन्द्रमा ५० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको हो । स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा खोप लगाइने जनाइएको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र…