Logo

डिशहोम फाइबर नेट सेवा अब जनकपुरमा, छिटै नेपालका प्रमुख शहरमा विस्तार हुने

काठमाडाैं । डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल जनकपुरमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा,…