Logo

कोरोना संक्रमण बढेपछि डब्लुएचओले भन्यो-‘संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुन्छ’

काठमाडौं । विश्वमा फेरो कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । यहि अवस्थामा संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ ।  डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन । डब्लुएचओका अनुसार बितेको चार हप्तामा विश्वभर…