Logo

साताको पहिलो दिन नेप्सेमा सामान्य वृद्धि, जलविद्युतको सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । आईतबार नेप्से परिसुचक सामान्य अंकले बढेर वृद्धि भएको छ । बजारमा दिनभर उताचढाव आएपनि अन्तमा नेप्से परिसुचक १.२६ अंकले बढेर बन्द हुन पुगेको छ । आईतबार बजारमा जलविद्युत, होटल तथा पर्यटन र लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । जसमा जलविद्युत समुहको परिसुचक सबैभन्दा बढि ८० अंकले बढ्न पुग्यो भने होटल…