Logo

ज्योति विकास बैंकले ल्यायो ‘ज्योति स्मार्टस् सेभिङ’ खाता, बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा

काठमाडौं । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्तालाई लक्षित गर्दै शून्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ । बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको…