Logo

सर्वोत्तमको सेयरमा चन्द्र ढकालको नाम जोडेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण, संचारमाध्यमलाई सत्यतथ्य बुझ्न आग्रह

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थापक सेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा समाचार आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७÷०८÷३० गते नेपाल धितोपत्र बोर्डको…