Logo

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको…