Logo

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ्ग​ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग​ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ बयलकाँढामा ८२ औं शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसैगरी गत हप्ता बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली…