Logo

रियलमीको ३ वर्षमा १० करोड स्मार्टफोन बिक्री, तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित

काठमाडौं । रियलमीले विश्वभर १० करोड स्मार्ट फोन बिक्री गरेको जनाएको छ । २०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा स्थापित भएको छ । बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्ट फोन ब्रान्ड रियमली भएको देखाएको हो । २०२१ को दोस्रो क्वाटरमा…