Logo

वर्तमान आर्थिक परिदृष्य समेटिएको श्वेतपत्र तयार : एसएमईज, पर्यटन र यातायातलाई विशेष सहुलियत, प्राथमिकतामा निर्यात प्रर्वद्धन

काठमाडौं । सरकारले वर्तमान आर्थिक परिदृश्य समेटिएको श्वेतपत्र तयार पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै नियुक्त भएका अर्थमन्त्री जनार्दन शर्माले वर्तमान आर्थिक परिदृश्य समावेश गरिएको श्वेतपत्र तयार पारेका हुन् । हाल श्वेपत्रको अन्तिम मस्यौदा तयार भएको र केही दिनभित्रै सार्वजनिक गरिने अर्थमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयको…