Logo

रेडक्रस र कोका–कोला फाउन्डेशनबीच सहकार्य, खोप अभियानलाई सहयोग पुर्याउने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका–कोला फाउन्डेशन बीच कोभिड–१९ महामारीको बेला फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरूको सुरक्षा बढाउन साझेदारी भएको छ । यो साझेदारीको उद्देश्य रेडक्रसका स्वयंसेवकहरूलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई खोप लगाउन यातायात सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । महाराजगञ्ज स्थित शिक्षण…