Logo

केपी ओलीले संसदमा भने–’अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्ने दावी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री ओलीले आफूले फेरि व्यापक जनमत ल्याएर प्रधानमन्त्री बन्ने दावी गरे । ‘म जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट प्रधानमन्त्री भएको होइन, दाइजो वा यजमानी र कसैले कृपा गरेर दिएको प्रधानमन्त्री होइन,’ उनले…