Logo

ग्लोबल आइएमई बैंकले कर्णालीका कृषकलाई ब्याज अनुदानमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंकले कृषकलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्नेबारे कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेको छ । बैंकले कर्णाली प्रदेश अन्तरगतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्न समझदारी गरेको हो । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र बैंकको कर्णाली प्रादेशिक…