Logo

कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप पाउने, विश्व बैंक र गाभीबीच सम्झौता

काठमाडौं । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड–१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको विश्व बैंकले जनाएको छ । 'कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो…