Logo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद मुनाफा ३ अर्ब ७९ करोड, वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७÷७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । यस अवधिमा…