Logo

टेलिकमको आम्दानी १ अर्ब २८ करोडले बढ्यो, कुल आम्दानी ३५ अर्ब ९० करोड पुग्यो

काठमाडौं । नेपाल टेलिकमको आय १ अर्ब २८ करोड ३७ लाख ६९ हजार अर्थात् ३ दशमलव ७० प्रतिशतले वृद्धि भई ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रुपियाँ पुगेको छ । गत आवको चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रहेकोमा चालू आवको सोही अवधिमा ६६…