Logo

उर्जामन्त्रीसमक्ष चेम्बरको १८ बुँदे सुझाव, पेट्रोलियम आयात विस्थापनमा जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाललाई १८ बुँदे सुझाव पेश गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल समक्ष भेटवार्ता सँगै उक्त सुझाव पेश गरेको हो । चेम्बरले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न निजी क्षेत्रको आत्मबल बढाउनुपर्नेलगायतका सुझावहरु दिएको…