Logo

जलविद्युत् कम्पनीको सेयरमा अत्याधिक चलखेल, बोल्यो विद्युत नियमन आयोग

काठमाडौं । जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा अत्याधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति सेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । सेयर बजारले ‘बुलिस टे«ण्ड’ समातिरहेको बेला लगानीकर्ताको ठूलो चाप जलविद्युत् कम्पनीको सेयरमा नै परेको छ । एक वर्ष अघिसम्म प्रतिकित्ता ४९…