Logo

कतार एयरवेज कार्गोको फ्रेइटोसको वेब कार्गो सेवा विस्तार, २३ अगस्टदेखि लागू हुने

काठमाडौं । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारी सहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन् । फेब्रुअरी २०२१ माफ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा…