Logo

उत्पादन छाडेर उद्योगीको ध्यान प्रशोधन उद्योगमा, नेपालको निर्यात व्यापार पनि आयातित कच्चा पदार्थकै भरमा

काठमाडौं । पछिल्लो समय सरकारले देशको अर्थतन्त्र सबल बनाउन उत्पादनमा जोड दिइरहेको छ । देशमै उत्पादन गरेर बिदेश निर्यात गर्ने उद्योगहरुलाई निर्यातमा अनुदान पनि उपलब्ध गराउँदै आएको छ । राज्यले आयात घटाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउन निर्यातमुलक उद्योगमा विशेष सुविधा पनि उपलब्ध गराइरहेको अवस्था छ । तर, उद्योगीहरु भने उत्पादन छाडेर प्याकिङ उद्योगमा आकर्षित भएका…