Logo

पटक–पटक मूल्य बढाउँदा पनि आयल निगमको पाक्षिक घाटा अझै एक अर्ब नजिक, के हो घाटाको कारण ?

काठमाडौं । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्यो । पछिल्लो समय निगमले पटक–पटक इन्धनमा मूल्यवृद्धि गरिरहेको छ । यसैक्रममा निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढायो । जसअनुसार निगमले पेट्रोल, डिजल–मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको…