Logo

जेफ बेजोस, बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म : विश्वका सबैभन्दा धनीहरुको शैक्षिक योग्यता कति छ ?

के तपाईले कहिल्यै बिल गेट्स, मार्क जुकरबर्ग र अन्यसहित दुनियाँका सबैभन्दा धनी व्यक्तिहरुको शैक्षिक योग्यता कति होला भन्नेबारे सोच्नु भएको छ । यदि तपाई फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिको सूची हेर्नुहुन्छ भने तपाई छक्क पर्नुहुनेछ किनकि उनीहरुमध्ये धेरै आफैं बनेका वा ‘सेल्फ मेड’ छन् । यो सूचीमा धेरै अर्बपतिहरु या त कलेज छोडेका छन् वा…