Logo

कुमारी बैंक र मेडी क्वेस्ट ल्याबोरेटरीबीच सम्झौता, बैंकका ग्राहकलाइ ब्याबोरेटरीको सेवामा विशेष छुट

काठमाडौं । कुमारी बैंक र जावलाखेल, ललितपुस्थित मेडी क्वेस्ट ल्याबरोटरीबी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले मेडी क्वेस्टसँग सम्झौता गरेको हो । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबोरेटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता–पत्र अनुसार मेडी…