Logo

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिदैं, भीम आचार्य मुख्यमन्त्री बन्ने

काठमाडौं । एमाले विभाजनको असर प्रदेश १ मा पर्ने निश्तित भएसँगै सरकार ढल्ने आशंकाका बीच मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने भएका छन् । माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रदेश १ सरकारको नेतृत्व हेरफेर हुने भएको हो । नेकपा एमालले सदहरूले कित्ता क्लियर गर्नुअघि नै आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति अनुसार…