Logo

सेयर धितो कर्जामा राष्ट्र बैंकको थप कडाई, एकाघर परिवार र कम्पनी भित्र १२ करोड मात्रै ऋण पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा एक परिवारले १२ करोड रुपैयाँभन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संसोधन गर्दै एक ग्राहक कर्जा (सिङ्गल अब्लिगर लिमिट) को सीमा १२ करोड रुपैयाँमा सिमित गरिदिएको हो । नेपाल राष्ट्र बैंक एकिकृत निर्देशन अनुरुप सिङ्गल अब्लिगर भन्नाले राष्ट्र बैंक…