Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले जननमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा- ६ स्थित जननमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ । समुदायमा व्यवस्थित ढंगले शुद्ध पिउने पानीको…