Logo

डेढ वर्षदेखि अन्यौलमा पेट्रोलियम उत्खनन् कार्य, ड्रिलिङका लागि चिनियाँ विज्ञको पर्खाईमा परियोजना

काठमाडौं । नेपालमा गरिने भनिएको पेट्रोलियम उत्खनन् कार्य डेढ वर्षदेखि अन्यौलमा परेको छ । दैलेखमा गरिने पेट्रोलियम पदार्थ उत्खननका लागि नेपाल र चिनियाँ पक्षसँग द्विपक्षिय समझदारीसँगै अन्वेषणको बाटो खुलेपनि हाल यसको अन्तिम अन्वेषण भने अन्यौलमा परेको हो ।सम्झौतासँगै चिनियाँ जिओलोजीक सर्भे टोलीले उक्त स्थानमा सेस्मिक सर्भे र म्याग्नेटो टेलिक सर्भेको काम गत बर्षको लकडाउन अगावै…