Logo

सिएनआई र नाडाका प्रतिनिधिबीच भेटघाट, परिसंघ अध्यक्षलाई नाडाको बधाई

काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आइतबार भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । भेटका क्रममा नाडाका अध्यक्ष कृष्ण दुलालले परिसंघ र नाडाबीच सहकार्य हुनुपर्ने बताए । परिसंघको नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल लगायतको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष दुलालले यस्तो प्रस्ताव…