Logo

पर्यटकीय केन्द्र ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग, यसो भन्छन व्यवसायी

काठमाडौँ । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । ठमेलका क्षेत्रका व्यवसायीले मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् । ठमेलका घरधनी, व्यवसायी एवं कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर रात्रिकालीन एवं स्पा व्यवसाय…