Logo

घट्यो सुन, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले घटेर ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।…