Logo

यूएईसंगको व्यापार घाटा घटाउन महासंघको सुझाव, संयुक्त लगानीमा दियो जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त अरव इमिरेट्स (युएई) सँगको व्यापारघाटा कम गर्न संयुक्त लगानीमा जोड दिनुपर्ने बताएको छ । बुधबार युएईका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छाबीच भएको भेटमा उक्त कुरा उठाईएको हो । दुई देशबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिँदै द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त…