Logo

राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न इन्भेष्टर फोरमको माग, मार्जिन लेण्डिङको सीमा हटाउन अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले मार्जिन लेण्डिङमा तोकिएको सीमा हटाउन अर्थ मन्त्री जनार्दन शर्मा समक्ष माग गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको एकाघर परिवार अर्थात सिङ्गल अब्लिगर लिमिट १२ करोड रुपैयाँ तोकिदिएसँगै उक्त सीमा हटाउन अर्थमन्त्री शर्माको ध्याकर्षण गराएका हुन् । फोरमले मौद्रिक नीति र एकिकृत निर्देशनले…