Logo

उद्योगीहरुले भने : ‘औषधिमा आत्मनिर्भर हुन नीति र सही वातावरण भएन’

काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जन गर्नुपर्ने औषधि उद्योगीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित एक कार्यक्रममा औषधि उद्योगीहरुले नीति परिमार्जनसँग सोही अनुसार अनुुकुल बातावरण पनि आवश्यक रहेको बताएका हुन् । केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिव ५० प्रतिशत…