Logo

प्रोटोनका ग्राहकलाई ६ लाखसम्मको अफरयुक्त दक्षिणा, चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने

काठमाडौं । प्रोटोनले दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यो योजना चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने प्रोटोनले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा १ लाख देखि ६ लाख सम्मको अफर युक्त दक्षिणा प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज…