Logo

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’, ६ हजार पक्का डिस्काउन्ट

काठमाडौँ । हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् । यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म…