Logo

नोकिया केयर सेन्टर न्यूरोडमा, टेलिटक नेपालको आधिकारिक सेन्टरका रुपमा सञ्चालन

काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । नोकिया उत्पादनहरुको बढ्दो मागलाई मध्यनजर गरी वान–स्टप टेक्निकल सपोर्ट प्रदान गर्न यो केयर सेन्टर संचालनमा ल्याइएको टेलिटकले जनाएको छ । टेलिटकका निर्देशक प्रतीक जलानले केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु…