Logo

भारी बर्षाका कारण लाईसेन्सको ट्रायल पनि स्थगित, बुधबार र शुक्रबार हुने

काठमाडौं । आईतबार राती परेको भारी बर्षाका कारण सवारीचालक अनुमतिपत्र (लाईसेन्स)को परिक्षासमेत स्थगित भएको छ । सोमबार र मंगलबार हुनेगरी तालिका प्रकाशन गरेको चावहिल यातायात कार्यालयले भारी बर्षाका कारण स्थगित गर्नुपरेको जानकारी दिएको हो । कार्यालयले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञाअघि अनलाइन आवेदन भरेर बायोमेट्रिक गरेका परिक्षार्थिहरुले आगामी बुधबार र शुक्रबार परिक्षा दिन पाउने…