Logo

बदलाको भावनाले महासंघमा विधान संशोधनको प्रस्ताव ल्याइएको छ : उमेशलाल श्रेष्ठको अन्तर्वार्ता

अहिले नेपाल उद्योग वाणिज्य महासंघ वृत्तमा विधान संशोधनको विषयले चर्चा पाएको छ । विधान संशोधनमार्फत महासघंलाई शुद्धिकरण र शुदृढिकरणभन्दा पनि नेतृत्वले आफु अनुकुल बनाउन गर्न खोजेको भन्दै त्यसको विरोध शुरु भएको छ । खासगरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने अहिलेको व्यवस्था खारेज गरी प्रत्यक्ष निर्वाचनमा जानेलगायत प्रस्तावसहित अघि सारिएको विधान संशोधनको मस्यौंदामा दुईथरी धारणा आएका…