Logo

लगानी बोर्डको एक दशक : आठ खर्ब ३३ अर्ब बराबरको लगानी स्वीकृत, २७ वटा आयोजना स्वीकृत, सात ठूला आयोजनाको एमओयू

काठमाडौं । लगानी बोर्डले एक दशकको अवधिमा आठ खर्ब ३३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । यस्तै २७ वटा विभिन्न आयोजनाहरु स्वीकृत गरेको छ भने सात वटा ठूला आयोजनाको लागि एमओयू गरेको छ । यस्तै दुई वटा परियोजना सम्झौता र दुई वटा लगानी सम्मेलन बोर्डले गरेको छ । ठूला आयोजनाअन्तरगत यस अवधिमा ३६० मिलियन…