Logo

दोब्बरले महँगिएको खानेतेलमा राहत दिने सरकारी तयारी, दशैँ-तिहारमा उद्योगकै मूल्यमा उपभोक्ताले किन्न पाउने

काठमाडौं । सरकारले नेपाली बजारमा केही महिनामै दोब्बरले महँगिएको खानेतेलमा राहत दिने तयारी थालेको छ । दशैँ–तिहारमा उद्योगकै मूल्यमा उपभोक्ताले किन्न पाउने गरि राहत दिने तयारी भइरहेको वाणिज्य विभागले जानकारी दिएको हो ।यस्तो सुविधा भने दशैँ, तिहारका लागि भन्दै तोकिएका सुपथ मूल्य पसलमा उपलब्ध हुने बताइएको छ । हाल बजारमा खानेतेल प्रतिलिटर २ सय ४०…